EXCHANGERATES

Home » , , » सन्नी लियोनीको हट फोटोसुट (फोटो फिचरसहित)

सन्नी लियोनीको हट फोटोसुट (फोटो फिचरसहित)

Unknown | 3:01 PM | 0 comments
पोर्न स्टार हुँदै बलिउडमा प्रवेश गरेकी सन्नी लियोनी अहिले चर्चामा छिन् । बलिउडमा ‘जिस्म २’ बाट जम्ने कोशिशमा रहेकी उनको हातमा अहिले केही सिनेमा छन् । सन्नी लियोनीलाई अझै पनि दर्शकले पोर्न स्टारकै रुपमा चिन्दछन् । तर उनी भने आफ्नो छवि फेर्ने तयारीमा छिन् ।छवि फेर्ने तयारीमा रहेकी सन्नीले हालै मात्र एक हट फोटोसुट गरेकी छिन् । समुन्द्री जहाजमा गरिएको फोटोसुटमा सन्नी निक्कै हट देखिएकी थिइन् । सेतो विकिनीमा गरिएको सन्नीको फोटोसुट हेर्न लायक नै देखिएको छ ।
Source : Onlinekhabar.com
Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger