EXCHANGERATES

Home » , » टपलेस हुन मानिनन् पोर्न स्टार सन्नी लियोनी

टपलेस हुन मानिनन् पोर्न स्टार सन्नी लियोनी

Unknown | 1:12 PM | 0 comments

बलिउडमा पाइला राखेसँग पोर्न स्टार सन्नी लियोनी आफ्नो यो छविलाई मेटाउन चाहन्छिन् । थुप्रै पोर्न सिनेमामा देखिएकी सन्नीका लागि टपलेस हुनु कुनै नौलो कुरा होइन । सन्नी लियोनीलाई लिएर चलचित्रमा अश्लिलता भर्न खोज्ने फिल्म निर्माताहरुको कमी बलिउडमा छैन ।
तर आफ्नो छविलाई परिवर्तन गर्दै बलिउडमा स्थापित हुन खोजिरहेकी





सन्नीलाई नङ्ग्याउनु अब ठूलै युद्ध जिते जस्तो हुने देखिएको छ । सन्नीले अभिनय गरिरहेको चलचित्र ‘रागिनी एमएमएस २’ को दृश्यले यस्तै कुराको संकेत गरेको छ । उनले चलचित्रको एक दृश्यमा टपलेस हुन नमानेपछि यसको निर्माण यूनिट छक्क परेको छ ।
सन्नीले टपलेस हुन ईन्कार गरेपछि निर्माण यूनिटले यसलाई एनिमेशनको तरिकाले समावेश गर्ने भएको छ । चलचित्रमा सन्नी टपलेस हुनु अत्यन्त जरुरी रहेको थियो ।



Source:Onlinekhabar.com
Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger