EXCHANGERATES

MC Flo का गीत------ "म" ------ (Ma Songs by Mc Flo)....

Unknown | 2:45 PM | 0 comments
Mc Flo Mc Flo On YouTube:
He is my best Nepalies Rapper
So i post here one Mc Flo Songs.
New NepHop Rap Song. by Mc Flo.






Source:McFlo YouTube Channel

बोलायो, बोलायो सानु पोखरेली मायाले!!!!!!!!!

Unknown | 2:33 PM | 0 comments
बोलायो, बोलायो सानु पोखरेली मायाले
New Nepali Songs With Videos.




इन्टरनेट कनेक्शनबिना यसरी चलाउनुस् मोबाइलमा इन्टरनेट(Nepali Headlines dot Com)

Unknown | 11:43 AM | 0 comments
आजकल हरेक मानिस अनलाइनमा बस्न रूचाउँछन् । हरेक मानिस आफूलाई इन्टरनेटमा व्यस्त राख्न चाहन्छन् । तर, कहिले काही कुनै ठाऊँमा जाँदै हुनुहुन्छ भने त्यहाँ इन्टरनेटको सुविधा छैन् भने तपाई इन्टरनेटमा अनलाईन नहुन पनि सक्नुहुन्छ । यसले तपाईलाई केही अप्ठ्यारो महसुस गराउन सक्छ ।


तर, अब तपाईले यसको चिन्ता लिनुपर्दैन । तपाईले मोबाइलमा एउटा एप्लिकेशन इन्स्टल गर्नुभयो भने त्यो काम सहजै गर्न सक्नुहुन्छ । यसका लागि बि-बाउण्ड नामक एक एप्लिकेशन छ । उक्त एप्लिकेशनलाई यदी तपाईले आफ्नो मोबाइलमा डाउनलोड गर्नु भयो भने तपाई जहाँ रहे पनि सहजै मोबाइलमा इन्टरनेट चलाउन सक्नुहुन्छ र तपाई सँधै अनलाईन बस्न सक्नुहुन्छ ।


यो एप्लिकेशन गुगल प्लेमा एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध रहेको छ । यो एप्लिकेशन इन्स्टल गरेपछी तपाईलाई न त कुनै वाइ-फाईको आवश्यकता पर्छ न त कुनै ३ जी या अन्य कुनै इन्टरनेट सुविधाको । विषेशगरी धेरै घुम्न रूचाउने मानिसहरूका लागि यो एप्लिकेशन निकै फाइदाजनक हुन सक्दछ ।
Source:Nepalihedlines.com/np

Breaking News:टेलिकमबाट शनिबार कल गर्दा आकर्षक छुट

Unknown | 6:36 PM | 0 comments
Telecom२८ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले पीएसटिएन, सीडीएमए तथ जीएसएम मोबाइलबाट कम्पनीको नेटवर्कभित्र शनिबार फोन गर्दा लाग्दै आएको महशुलमा छुट दिने भएको छ । कात्तिक २९ गतेदेखि ३ महिनासम्म लागु हुने कम्पनीले उक्त छुट उपलब्ध गराउन लागेको हो । कम्प्नीले पीएसटिएनबाट शुक्रबार राति १० बजेदेखि आइतबार विहान ८ बजेसम्म फोन गर्दा प्रति ४ मिनेटको १ रुपैयाँ कायम गरेको छ । यसअघि प्रति २ मिनेटको १ रुपैयाँ तिर्नुपथ्र्यौ । त्यस्तै, पीएसटिएन मार्फत एक अञ्चलबाट अर्को अञ्चलमा हुने कलमा प्रति ९० सेकेण्डको १ रुपैयाँ कायम गरेको छ । यसअघि उक्त महसुल दर प्रति ६० सेकेण्डको १ रुपैयाँ कायम रहेको थियो । जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलबाट शनिवार विहान ६ बजेदेखि राति १० बजेसम्म फोन गर्दा प्रति मिनेटको १ रुपैयाँबाट ७५ पैसामा झारिएको छ । यसअघि उक्त सेवाको महसुल दर प्रति मिनेटको १ रुपैयाँ कायम थियो । जीएसएम तथा सीडीएमए पि्रपेड मोबाइलबाट शनिवार विहान ६ बजेदेखि राति १० बजेसम्म फोन गर्दा प्रति मिनेट १ रुपैयाँ ५० पैसा...... Read More>>
Source:onlinekhabar.com

Raw Barz: Tsamyun Vs Rhythms Up | Female Rap Battle |

Unknown | 5:36 PM | 0 comments
Raw Barz: Tsamyun Vs Rhythms Up | Female Rap Battle |

Source:Rawbarz.tv


Raw Barz: Dayjen Vs Sacar

Unknown | 1:10 PM | 0 comments

Nepals First Rap Battle. Enjoy.

"Source:Blog.Rawbarz.tv"

कुमारित्व लिलामीमा राख्ने लहर, १८ बर्षे युवतीले बेचिन ३० हजार डलरमा

Unknown | 11:15 AM | 0 comments
हरेक महिलाका लागि आफ्नो कौमार्य प्यारो हुन्छ । तर, पछिल्लो दिनका कौमार्य बेच्ने फेसनै चलेको छ इन्टरनेट बजारमा ।

 रसियाकी एक युवतीले पनि आफ्नो कौमार्य ३० हजार डलरभन्दा पनि कममा बेचेकी छिन् । सातुनिया कोड नाम राखेकी ती १८ वर्षीया युवतीको नाम खुलाइएको छैन ।

कौमार्य बिक्रिका लागि राखिएको अनलाइन लिलामी साइटमा उनले आफ्नो स्टाटस ‘नयाँ–प्रयोग नगरिएको’ भनेर उल्लेख गरेकी छिन् । साइबेरियन टाइम्सका अनुसार कौमार्य बेच्नुअघि भेटका लागि प्रस्ताव क्रासनोयाक्र्स शहरको होटल प्रस्ताव गरेकी छिन् । उनले भनेकी छिन्–‘मलाई पैसाको जरुरी छ ।

त्यसैले मैले आफ्नो मूल्यवान चिज बेच्दैछु ।’ उनले थपिन्–म भोलि नै भेट्न तयार छु । र म कुमारी भएको पुष्टी गर्न समेत तयार छु । उनले आफू कुमारी भएको प्रमाणससिहत होटलमा आउने भन्दै पैसा दिनेलाई तत्काल कुमारित्व सुम्पने बताइन । उनले पैसा नगदमै हुनु पर्ने सर्त राखेकी छन् । अचम्म त के छ भने उनै किशोरीले अघिल्लो बर्ष अप्रिलमा पनि अर्को एक अनलाइन साइटमा आफु सत्र बर्षे किशोरी रहेको केही समयभित्रै १८ टेक्न लागेको भन्दै कुमारित्व लिलामीको घोषणा गरेकी थिइन् ।
Source:Onlinekhabar.com

All Boys must watch this Videos.

Unknown | 2:10 PM | 0 comments

हामी मानिस एक चेतन्सिल प्राणी हौ ।तेसैले हामी म बुधी बिबेक छ । तेसैले साथी हरु हो हामी मानिस भएर मानिस को ब्यबार गर्नु पर्छ ।गाडी मा यत्र गर्दा भिड भाड म एक अर्का मा थोकिन्छ तेस्मा कसैले माइन गर्नु हुन्ना तर ईन्डिया मा एउटा एस्तै घाटन घटेको छ ।
लौ हेर्नुस भिडियो \|/

The गजुReal विश्लेषण @ सडक सञ्चार @ कान्तिपुर साप्ताहिक

Unknown | 2:40 PM | 0 comments


Source:Manoj Gajurel

Raw Barz: Noisy Boi Vs Riwaz

Unknown | 2:50 PM | 0 comments

Raw Barz presents the battle between Noisy Boi and Riwaz from Episode II of Season II. Both rappers seem to have prepared well for the event but Noisy boy seems to have forgotten his rhymes. Riwaz kicks it off with belligerent and offensive Nepali rhymes and delivers a good first round against his opponent. The battle was hosted by Easi 12 along with Proffesor at Purple Haze Rock Bar, Thamel. Check the battle out to know how it went.




Source:RawBarz.Tv
JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger