EXCHANGERATES

Home » , » कुमारित्व लिलामीमा राख्ने लहर, १८ बर्षे युवतीले बेचिन ३० हजार डलरमा

कुमारित्व लिलामीमा राख्ने लहर, १८ बर्षे युवतीले बेचिन ३० हजार डलरमा

Unknown | 11:15 AM | 0 comments
हरेक महिलाका लागि आफ्नो कौमार्य प्यारो हुन्छ । तर, पछिल्लो दिनका कौमार्य बेच्ने फेसनै चलेको छ इन्टरनेट बजारमा ।

 रसियाकी एक युवतीले पनि आफ्नो कौमार्य ३० हजार डलरभन्दा पनि कममा बेचेकी छिन् । सातुनिया कोड नाम राखेकी ती १८ वर्षीया युवतीको नाम खुलाइएको छैन ।

कौमार्य बिक्रिका लागि राखिएको अनलाइन लिलामी साइटमा उनले आफ्नो स्टाटस ‘नयाँ–प्रयोग नगरिएको’ भनेर उल्लेख गरेकी छिन् । साइबेरियन टाइम्सका अनुसार कौमार्य बेच्नुअघि भेटका लागि प्रस्ताव क्रासनोयाक्र्स शहरको होटल प्रस्ताव गरेकी छिन् । उनले भनेकी छिन्–‘मलाई पैसाको जरुरी छ ।

त्यसैले मैले आफ्नो मूल्यवान चिज बेच्दैछु ।’ उनले थपिन्–म भोलि नै भेट्न तयार छु । र म कुमारी भएको पुष्टी गर्न समेत तयार छु । उनले आफू कुमारी भएको प्रमाणससिहत होटलमा आउने भन्दै पैसा दिनेलाई तत्काल कुमारित्व सुम्पने बताइन । उनले पैसा नगदमै हुनु पर्ने सर्त राखेकी छन् । अचम्म त के छ भने उनै किशोरीले अघिल्लो बर्ष अप्रिलमा पनि अर्को एक अनलाइन साइटमा आफु सत्र बर्षे किशोरी रहेको केही समयभित्रै १८ टेक्न लागेको भन्दै कुमारित्व लिलामीको घोषणा गरेकी थिइन् ।
Source:Onlinekhabar.com
Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger