EXCHANGERATES

Home » , » इन्टरनेट कनेक्शनबिना यसरी चलाउनुस् मोबाइलमा इन्टरनेट(Nepali Headlines dot Com)

इन्टरनेट कनेक्शनबिना यसरी चलाउनुस् मोबाइलमा इन्टरनेट(Nepali Headlines dot Com)

Unknown | 11:43 AM | 0 comments
आजकल हरेक मानिस अनलाइनमा बस्न रूचाउँछन् । हरेक मानिस आफूलाई इन्टरनेटमा व्यस्त राख्न चाहन्छन् । तर, कहिले काही कुनै ठाऊँमा जाँदै हुनुहुन्छ भने त्यहाँ इन्टरनेटको सुविधा छैन् भने तपाई इन्टरनेटमा अनलाईन नहुन पनि सक्नुहुन्छ । यसले तपाईलाई केही अप्ठ्यारो महसुस गराउन सक्छ ।


तर, अब तपाईले यसको चिन्ता लिनुपर्दैन । तपाईले मोबाइलमा एउटा एप्लिकेशन इन्स्टल गर्नुभयो भने त्यो काम सहजै गर्न सक्नुहुन्छ । यसका लागि बि-बाउण्ड नामक एक एप्लिकेशन छ । उक्त एप्लिकेशनलाई यदी तपाईले आफ्नो मोबाइलमा डाउनलोड गर्नु भयो भने तपाई जहाँ रहे पनि सहजै मोबाइलमा इन्टरनेट चलाउन सक्नुहुन्छ र तपाई सँधै अनलाईन बस्न सक्नुहुन्छ ।


यो एप्लिकेशन गुगल प्लेमा एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध रहेको छ । यो एप्लिकेशन इन्स्टल गरेपछी तपाईलाई न त कुनै वाइ-फाईको आवश्यकता पर्छ न त कुनै ३ जी या अन्य कुनै इन्टरनेट सुविधाको । विषेशगरी धेरै घुम्न रूचाउने मानिसहरूका लागि यो एप्लिकेशन निकै फाइदाजनक हुन सक्दछ ।
Source:Nepalihedlines.com/np
Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger