मण्डेलाका प्रसिद्ध भनाईहरू[सम्पादन गर्ने]
"शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमीले संसार बदल्न सक्छौ ।" "मलाई थाहा छ कि साहस कहिल्यै पनि डरको अनुपस्थितिमा थिएन, बरु त्यसलाई जित्नु थियो । बहादुर मान्छे त्यो होइन जो डराउँदैन, बरु त्यो हो जसले डरको सामना गर्छ ।"
"स्वस्थ टाउको र स्वस्थ मुटुको संयोजन जहिले पनि भयानक हुन्छ । जब तिमी त्यसमा अलिकति ज्ञानको वा कलमको स्वाद मिसाउँछौ, त्यसपछि मान तिमीसँग केही विशेष छ ।"
"म मूलरुपमा आशावादी छु । त्यो प्रकृतिबाट आउँछ या पालणपोषणबाट, म भन्न सक्दिन । आसावादी हुनु भनेको एउटाको टाउकोलाई सुर्यतर्फ फर्काउनु र अर्कोको खुट्टा घुमाउनु जस्तै हो । त्यहाँ धेरै काला क्षणहरु थिए जब मानवताप्रतिको मेरो विश्वासलाई जाँचियो, तर मैले कहिल्यै पनि निष्क्रिय रहिनँ र न कहिल्यै हुनेछु । त्यहीबाट जीत माथिको विजय प्राप्त हुन्छ ।"
"कुनै पनि काम गरेर नसकाईञ्जेलसम्म असम्भव नै लाग्छ ।"
"स्वतन्त्र भएर बाँच्नु भनेको अरुलाई दु:ख दिनु पटक्कै होइन, बरु सबैलाई सम्मान गर्दै सबैको स्वतन्त्रताको कदर गर्दै बाँच्नु हो ।"
"हामीले जस्तो छाडेका छौं त्यस्तै कहिल्यै पनि र कुनै पनि कुरा हुँदैनन् ।"
"पछाडि बसेर नेतृत्व गरौं र अरुलाई यो ठान्न दिऔं कि उनीहरु नै अगाडि छन् ।"
"म महान कहिल्यै छैन, जबसम्म तिमी सोच्दैनौ सबै महान व्यक्ति भनेको सानै हुन्छ र सिकारु हुन्छ ।" "सानो र आशावादी बनेर कसैले पनि जिन्दगी बाँच्ने सोच बनाएर कहिल्यै प्रगति हुँदैन बरु जहिले पनि म जिन्दगी बाँच्नका लागि सक्षम छु भनेर सोच्नु धेरै उत्तम हुन्छ ।"
"तिक्तता भनेको विष आफुले पिउनु र त्यसले अरुलाई असर गर्छ भन्नु जस्तै हो ।"
"म स्वतन्त्रताको त्यो लामो सडकमा हिंडिसकेको छु । मैले कमजोर बन्ने कोसिस कहिल्यै गरिनँ; गल्ती धेरै नै गरें । तर मलाई अप्ठ्यारो भीरमा चढ्ने तरिका थाहा भयो । अब ममाथि स्वतन्त्रताका जिम्मेवारीहरु थुप्रै छन्, मैले कतै अल्झेर बस्नु हुँदैन, जिन्दगीको त्यो लामो यात्रा अझै बाँकी छ ।"
"कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक – पटक लडेर उठ्नुमा जिन्दगीको धेरै खुशी मिल्छ ।"
"कसैले बुझ्ने भाषामा ऊसँग कुरा गरिन्छ भने त्यसले उसको दिमागलाई छुन्छ तर कसैको भाषामा ऊसँग कुरा गरिन्छ भने त्यसले उसको मुटुलाई छुन्छ ।"
"(...) जब कसैले आफुले विश्वास गरेको जिन्दगी बाँच्नको लागि नकार्छ, तब ऊसँग जिन्दगीबाट बाहिर निस्कनु बाहेक अर्को कुनै विकल्प रहँदैन ।"
"मैले भने जस्तै, सबैभन्दा पहिले त तिमी आफुसँग इमान्दार बन । आफुमा परिवर्तन नभएसम्म तिमीले कहिल्यै पनि समाजलाई प्रभावित पार्न सक्दैनौ । ... महान शान्तिवादीहरु सबै साधारण , इमान्दार र एकतावादी हुन्छन् "
"तिमी उभिने ठाउँ त तिमी बस्ने ठाउँमै निर्भर हुन्छ ।"
"मेरो यात्रामा मैले सिकेको एउटै कुरा के हो भने जबसम्म म आफुलाई परिवर्तन गर्न सक्दिन तबसम्म अरुलाई परिवर्तन गर्ने पनि ममा कुनै अधिकार छैन ।"
"डरको अनुपस्थितिमा साहस कहिल्यै आउँदैन – यसैले डरभन्दा अगाडि जान सिकाउँछ ।"
"मेरो सफलतालाई लिएर कसैले मनि मेरो मुल्याङ्कन नगर, मुल्याङ्कन गर्ने नै हो भने म कतिपटक लड्दै त्यहाँसम्म पुगें त्यसको मुल्याङकन गर ।"
"म मेरो आत्माको सञ्चालक हुँ ।"
"प्रस्तुति ठुलो कुरा हो – र मुस्कुराउन सम्झिनु ।"
"ठुलो पहाड चढिसकेपछि बल्ल थाहा हुन्छ, अझै धेरै पहाड चढ्नु बाँकी छ ।" "कोही पनि छालाको रंग, पृष्ठभुमी र धर्मका कारण अरुलाई घृणा गर्न जन्मेको हुँदैन । घृणा गर्नका लागि उसले सिकेकै हुनुपर्छ, यदि उनीहरु घृणा गर्न सिक्न सक्छन् भने माया गर्न पनि उनीहरुलाई सिकाइएकै हुन्छ, एक - अर्कालाई माया गर्न त प्राकृतिक रुपमै भित्री हृदय देखि नै जानेको हुन्छ मान्छेले ।"
"भनिन्छ, एकपटक जेलभित्र नपरेसम्म कसैले पनि देशलाई चिन्न सक्दैन । देशको मुल्याङ्कन गर्दा जहिल्यै पनि त्यहाँका उच्च वर्गीय नागरिकलाई भन्दा निम्न वर्गीय नागरिकलाई लिएर गर्नुपर्छ ।"
"जसै हामीले हाम्रो भित्रको उज्यालोलाई त्यसै छोड्यौं, अचेतन भएर अरुलाई पनि त्यसै गर्ने अनुमति दियौं ।" "गरिबी निवारण भनेको चन्दाको विषय होइन, यो न्यायको क्रियाशीलता हो । दासप्रथा र रंगभेदप्रथा जस्तै गरिबी पनि प्राकृतिक होइन । यो मान्छेले नै बनाएको हो र यसलाई मान्छेले नै बुझेर न्युनिकरण गर्न सक्छ । केही अवस्थामा यो कामले निकै लामो समय लिन सक्छ । त्यसमा तिम्रो पुस्ता पनि पर्न सक्छ । त्यो पुस्तालाई चेतना हुनुपर्छ ।"
"हामी भित्र अयोग्यता छ भन्ने कुराको डर छैन । बरु हामी सोचेभन्दा बढी शक्तिशाली छौं भन्ने कुराको डर छ ।" "कुनै पनि कुरा कालो र सेतो हुँदैन ।"
"जब पानी उम्लिन थाल्छ तब त्यसले मूर्खतापूर्वक गर्मी फैलाउँछ ।"
“मेरो जिवनभर अफ्रिकी जनताको संघर्षका लागि आफुलाई खर्चें । मैले गोरा जातीहरुको काला जातीहरु माथिको दमनका लागि लडें । मैले आफ्नो मनमा एउटा विचार राखेको छु, जसमा प्रजातान्त्रिक र स्वतन्त्र समाज छ, जहाँ प्रत्येक व्यक्तिहरु एकताबद्ध भएर, मेलमिलाप गरेर बराबर अवसरहरुका साथ बाँच्नेछन् । यो नै एउटा कारण हो, जसका लागि म मर्न तयार छु ।”
"स्वतन्त्रता कहिल्यै पनि एक – एक गरेर बाँड्न सकिन्न, मैले चिनेजानेका सबै मान्छेले एकअर्कामा अन्तर्सम्बन्धित छन् र ती सबैसँग म पनि जोदिएको छु ।"
"जब म मेरो स्वतन्त्रताको नेतृत्वको त्यो ढिकामा पुगें, मैले ताहा पाएँ कि यदि मैले मेरो तिक्तताहरुलाई पछाडि छोड्न सकिन भने म अझै जेलभित्रै रहनेछु ।"
"कहिलेकाही नयाँ पुस्ताले पनि महान बन्ने अवसर प्राप्त गर्छ, तिमी त्यो नयाँ पुस्ता बन्न सक्छौ ।"
"मेरो देशमा हामी पहिले जेलमा बस्छौं, तब मात्र हामी राष्ट्रपति बन्छौं ।"
"हामी आफुलाई नै सोध्छौं कि हामी को हौं । वास्तवमा हामी हो होइनौं र ।"
"बदला लिने स्वभावले भन्दा मायालु स्वभावले तिमीलाई संसारका सबैथोक जित्नमा धेरै मद्दत गर्छ ।"
"छोड्नु भनेको नेतृत्व गर्नु पनि हो ।"
"नेता भनेको गोठालो जस्तै हो । ऊ जहिले पनि समुहको पछाडि बस्छ, अरु एकले अर्कोलाई पछ्याउँदै छिटो-छिटो अगाडि बढ्छन्, उनीहरुलाई थाहै हुँदैन कि सबै पछाडिबाट निर्देशित छन् ।"
"आफ्नो दुश्मनलाई चिन – र उसको प्रिय खेलको बारेमा बुझ ।"
"निर्धक्क भएर स्वतन्त्र रुपमा हिंड्नु कतै सजिलो छैन । हामीलाई दु:खको छायाँले घेरिएको पहाडि भेगमा पटक – पटक हिंड्नु छ । तब मात्र हामी आफुले चाहेको हिमाली चुचुरामा पुग्छौं"
"आफ्नो साथीलाई नजिक राख – त्यसपछि तिम्रो दुश्मनी त्यहीं सुरु हुन्छ ।"
"सबैलाई न्याय गर । सबैलाई शान्ति देऊ । सबैलाई बस्न, खान, पानी र नुन देऊ । सबैलाई शरीर, दिमाग, आत्माको आवश्यकता आफैं पुरा गर्न देऊ ।"
"मेरो सपना भनेको अफ्रिका आफैंमा शान्त रहोस् ।"
"अगाडिबाट नेतृत्व गर – तर आफ्नो आधार कहिल्यै पछाडि नराख ।" "कहाँबाट सुरु गरेर होइन कि कति ठुलो तिम्रो इच्छा वा चाहना छ, त्यहाँ सफलता सम्भव छ ।"
"हामीले जहिले पनि समयको सदुपयोग केही रचनात्मक रुपमा गर्नुपर्छ, र अनुभुति गरौं कि समय जहिले पनि हामीलाई सही काम गर्नको लागि प्रेरित गर्छ ।"
"बहादुर व्यक्ति त्यो होइन जसले डर मान्दैन, बहादुर त त्यो हो जसले डर माथिको विजय प्राप्त गर्छ ।"
"कुनै कुरा हुनै सक्दैन भन्ने बुझ्दा – बुझ्दै कसैले पनि त्यसको तयारी गर्नै सक्दैन ।"
"हाम्रो ठुलो डर भनेको हामीमा क्षमता छैन भन्ने होइन । त्यो डर त हामी नाप्नु अघि नै शक्तिशाली हुनुमा छ ।"
"यो हाम्रो प्रकाश हो, अन्धकार होइन, त्यसले जहिले पनि हामीलाई तर्साउँछ । हामी आफैंलाई सोधौं कि हामी को हौं ।"
"वास्तवमा तिमी को होइनौ ? तिमी भगवानको बच्चा हौ । त्मरो सानो खेलले संसारको सेवा हुन सक्दैन ।"
"हामी हाम्रो आफ्नै प्रकाशलाई बल्न दिऔं र हामी अरुलाई पनि त्यसै गर्नतर्फ उन्मुख गराऔं ।"
"हामी आफ्नो डरबौ स्वतन्त्र हुन सक्यौं भने मात्र हाम्रो उपस्थितिले अरुलाई पनि डरमुक्त गराउन सक्छ ।"
"स्वतन्त्र व्यक्तिले मात्र सम्झौता गर्न सक्छ । जेलभित्र बस्नेले के सम्झौता गर्छ ।" "एक्लो व्यक्तिले त कुनै पनि हालतमा देशलाई स्वतन्त्र बनाउन सक्दैन । तिमीले त्यो काम तब मात्र सक्छौ, जब तिमी सामुहिक रुपमा त्यो काम गर्छौ ।"
"कष्टमा रहनु र अप्रसन्न रहनु भनेको आफुले विष पिउँदै त्यो विषले दुश्मनलाई मार्छ भन्नु जस्तै हो ।"
"म कहिल्यै पनि व्यक्तिगत उपहारको वास्ता गर्दिन । कुनै पनि व्यक्तिले उपहार जित्नका लागि लडाईं लडेको हुँदैन ।"
"विजेता त्यो स्वप्नद्रष्टा हो जसले आफ्नो काम कहिल्यै पनि छोड्दैन ।"
"भाषा बिना हामी अरुलाई चिन्न पनि सक्दैनौं र अरुसँग बोल्न पनि सक्दैनौं; कसैको आशा, इच्छा, काव्य र गीत बुझ्नका लागि भाषा नै चाहिन्छ ।"
"तिम्रो विजयले भन्छ कि संसारमा कहीं पनि कुनै पनि व्यक्तिले यो संसारलाई राम्रोबाट नराम्रोमा परिणत गर्न सक्दैन ।"
"अरुलाई अगाडि राखेर आफु पछाडि बसेर नेतृत्व गर्नु धेरै राम्रो हो । विशेष गरी तिमी विजयोत्सव मनाउँछौ । खतरा भएको समयमा तिमी अगाडि आएर बस । तब मात्र जनताले तिम्रो कदर गर्छन् ।"
"मैले त यो कल्पना सम्म पनि गर्न सक्दिन कि मैले आफ्नो पहिलेको जिन्दगीलाई आफ्नो पहिलेका दिनसँग तुलना गर्ने समय पछाडि नै छोडेर आइसकेछु ।"
"स्वतन्त्रता व्यक्ति – व्यक्ति बीच हुनुपर्छ । जहाँ सबैले मलाई चिन्न सकुन् र मैले पनि सबैलाई चिन्न सकुँ ।"
"उसले थाहा पायो कि कहाँ सम्झौता गर्नु छ । तर पनि उसले आफ्ना सिद्धान्तहरु माथि कहिल्यै सम्झौता गरेन । ऊ एउटा योद्धा थियो । योद्धालाई योजना, विपत्ती र समस्याको समाधान सबैका बारेमा थाहा हुन्छ ।" ६. नेल्सन मण्डेला क्रमसंख्या अनुसारका मितिहरु यो समयरेखा ऐतिहासिक व्यक्तिको जीवनमा घटेका ऐतिहासिक घटना र समयलाई सूचित गराउनका लागि यहाँ प्रस्तुत गरिएको छ । महत्त्वपूर्ण मितिहरुले छिटो छरितो तरिकाले क्रमैसँग इतिहासमा भएका महत्त्वपूर्ण घटनाहरुलाई सम्झिन निकै सजिलो बनाउँछ । यहाँ स्वतन्त्रताका अग्रदुत नेल्सन मण्डेलाको जीवनकाल र उनको जीवनमा घटेका घटना, सम्बन्ध लगायतका मुख्य – मुख्य पलहरुलाई समेट्ने कोसिस गरिएको छ । नेल्सन मण्डेलाको छोटो व्यक्तिगत विवरण : जन्म : १८ जुलाई, सन १९१८ जन्मस्थान : दक्षिण अफ्रिकाको पूर्वी किनार अभिभावक : आमा : नोसेकेनी फ्यानी बुबा : गाद्ला हेनरी म्फाकानिस्वा सन् १९१८ जुलाई १८ का दिन रोलिह्लाह्ला दालिभुङ्गा मण्डेलाको मादिबा जातीको सदस्यको रुपमा भयो । अफ्रिकी आदिवासीहरुमा "रोलिह्लाह्ला" भन्नाले "दु:ख दिने" भन्ने बुझिन्छ । उनले "नेल्सन" भन्ने अंग्रेजी नाम भने स्कूलमा पढाउने शिक्षिकाले दिएकी हुन् । सन् १९१९

0 comments:
Post a Comment