EXCHANGERATES

Home » , » जिउ छेड्नेहरुको चर्तिकला (फोटोफिचर सहित)

जिउ छेड्नेहरुको चर्तिकला (फोटोफिचर सहित)

Unknown | 11:52 AM | 0 comments
विश्व अनेकथरी मान्छेको चिडियाघर नै हो भन्दा फरक पर्दैन । यहाँ विभिन्न रितिरिवाज, चालचलन, धर्म संस्कृति तथा इच्छा र शोख भएका मान्छेहरु बस्छन् । विभिन्न आदिवासीहरुका संस्कार अनौठा खालका हुन्छन् र आङै सिरिंग पार्ने खालका पनि हुन्छन् । कतिपय मान्छे भने एक्लै किर्तिमान राख्ने दाउमा विभिन्न थरी उटपट्यांग गरिरहेका हुन्छन् ।
1
अंग छेदन गर्ने तथा सरीरका विभिन्न भागमा प्वाल पार्ने र काट्ने संस्कार पनि विभिन्न समुदायमा हुन्छ । धर्म र परम्पराको नाममा पनि त्यसरी अंग छेदन गरिन्छ त कतिपयले लहडबाजी र किर्तिमानका लागि त्यसो गरेका हुन्छन् । हामीले यहाँ विश्वका केही अनौठा मानिसहरुका तस्वीर प्रस्तुत गरेका छौँ जसले आफ्नेा जिउका विभिन्न भाग छेँडेको देख्दा आङै सिरिंग हुन्छ ।
23
 7109






स्रोत: अन्लाईनखबर डट कम
Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger