EXCHANGERATES

Home » , , » यी हुन् विश्वका उत्कृष्ट तस्वीर (फोटोफिचर सहित)

यी हुन् विश्वका उत्कृष्ट तस्वीर (फोटोफिचर सहित)

Unknown | 4:07 PM | 0 comments
नेसनल जियोग्राफिक ट्राभलर म्यागेजिनले यो वर्षसन् २०१३ का उत्कृष्ट तस्वीरका विजेताहरु र्सार्वजनिक गरेको छ । २५ वर्षेखि आयोजना हुँदै आएको तस्वीर प्रतियोगितामा अन्तरगत यो वर्ष१५ हजार ५ सय प्रतिस्पर्धीलाई उछिन्दै ब्राजिलका फोटोग्राफर वागनर अराउजोले विश्वको सर्वोत्कृष्ट फोटोग्राफरको उपाधि जिते ।
p1

उपाधि जितेबापत उनले नेसनल जियोग्राफिक च्यानलमार्फ पृथ्वीका विभिन्न भागको भ्रमण गरी प्रकृतिको मज्जा लुट्ने अवसर पाउनेछन् । उनले खिचेको ब्राजिलमा आयोजित अक्वाथन अर्थात् पानीमा पौडिने र दौडिने प्रतियोगिताको तस्वीर पहिलो भएको हो । प्रतियोगितामा म्याक्स सेगल दोश्रो र याहाइ बोन्नेह तेश्रो भए । अन्य विभिन्न ४ विधामा पनि फोटोग्राफरलाई पुरस्कृत गरियो । हेरौँ यो पटक उत्कृष्ट ठहरिएका केही मनमोहक तस्वीरहरु
p2p3
p4
p5
p6
p7
p8


Source: Onlinekhabar.com

Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger