EXCHANGERATES

Home » , , » निर्वस्त्र मान्छेहरुको पहाड (फोटोफिचर

निर्वस्त्र मान्छेहरुको पहाड (फोटोफिचर

Unknown | 3:09 PM | 0 comments
तस्वीरहरु हेर्दा मरुभूमि तथा नांगा पहाड र खोँचका तस्वीर झैँ लाग्छन् । तर यदि ध्यान दिएर हेर्ने हो भने यी कुनै चट्टानी पहाड तथा बालुवायुक्त मरुभूमिका दृश्य होइनन् । यी त मानवका निर्वस्त्र जिउबाट बनाइएका कलात्मक दृश्य हुन् । विभिन्न भुआकृति देखाउन पेट, पाखुरा, खुट्टा तथा घाँटीको प्रयोग अद्वितीय हिसाबले गरिएको छ ।

sk1















सर्जक तथा फोटोग्राफर कार्ल वार्नरको कला हो यो । उनले हरेक तस्वीरमा एक जनामात्र मानिसको प्रयोग गरेका छन् । तर सोही निर्वस्त्र मानिसलाई विभिन्न कोणबाट सयौँपटक तस्वीर खिची ती तस्वीरलाई इडिट गरेर उनले साँच्चीकै भुआकृतिको दृश्यमा ढालेका छन् । यसरी भुआकृति सिर्जना गर्नका लागि आफ्नो क्यामरासामु केही आफ्ना साथी र मोडेलहरु समेत नांगिएका भन्दै उनले तर को को नांगिए भन्ने कुरा भने गोप्य राखेका छन् ।
sk2
sk3sk3sk4sk6





Source: Onlinekhabar.com

Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger