EXCHANGERATES

Home » , » करिस्माले सनी लियोनलाई टक्कर दिने

करिस्माले सनी लियोनलाई टक्कर दिने

Unknown | 1:23 PM | 0 comments
करिस्माले सनी लियोनलाई टक्कर दिने

मुम्बई– पोर्न स्टार सनी लियोन फेरि एक पटक चर्चामा आएकी छन्। यो पटक उनी अभिनय वा बोल्ड सिनका कारणले चर्चामा आएकी होइनन्। बलिउडमा सनी लियोनलाई टक्कर दिने नायिका भित्रिएको खबरले सनी चर्चित बनेकी हुन्।

ती नयाँ अभिनेत्री 'टीना और लोलो' फिल्ममा लियोन सँगै देखीने छन्। दुई हट हिरोनी एउटै फिल्ममा भएपछि को भन्दा को बढी ग्ल्यामरस हुने प्रतिस्प्रर्धा त हुने नै भयो। फिल्म 'टीना और लोलो' मा सनी लियोन र करिस्मा तान्नाले साइन गरिसकेका छन्।

खास कुरा के भने यो फिल्ममा दुवैले बिकिनी लगाउने छन्। पोर्न फिल्ममा काम गरिसकेकी सनीको लागी बिकनी लगाउनु र बोल्ड सिन दिनु कनै नौलो कुरा भएन तर करिश्माको हिम्मतलाई भने मान्नै पर्छ। उनले एडल्ट फिल्मकी हिरोइन सँग भिड्ने सोच बनाएकी छन्। रमाइलो के छ त्यसका लागि करिस्माले सनीसँगै ग्लामर टिप्स लिन उपयुक्त ठानेकी छन्।

टेलिभिजनबाट बाट ठूलो पर्दामा पुगेकी करिस्मा तान्नाले 'एक्स्ट्रा ग्ल्यामरस' देखिनको लागि कुनै हैरानी नभएको बताइसकेकी छन्।

Source:nagariknews.com
Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger