EXCHANGERATES

Home » , » सनी लियोन अझै पोर्न फिल्म खेल्दै

सनी लियोन अझै पोर्न फिल्म खेल्दै

Unknown | 1:33 PM | 0 comments
सनी लियोन अझै पोर्न फिल्म खेल्दै


मुम्बइ — बलिउडमा प्रवेश गर्ने बेलामा सनी लियोनले बारम्बार आफू पोर्न फिल्मदेखि वाक्क भएर बलिउड प्रवेश गर्न चाहेको बताएकी थिइन्। तर २०१२ देखि बलिउडमा फिल्म खेल्न थाले पनि उनले पोर्न फिल्म खेल्न भने छाडेकी छैनन्। बलिउडका दर्शक माझ जिस्म २ र सुट आउट एट बडालामा देखिँदै गर्दा सनीले ४ वटा पोर्न फिल्ममा काम गरिसकेकी थिइन्। सन्नी लियोन: गडेस, सन्नी लियोन: इरोटिका लगायत अन्य २ फिल्ममा पनि उनले २०१२ मा काम गरिन्। यो वर्ष पनि सनीले चार्ले गर्ल: जर्जिया जोन्स नामको अर्को पोर्न फिल्ममा काम गरिसकेकी छिन्।

पञ्जाबी मूलको सनीले बलिउडमा नयाँ प्रोजेक्ट पाउँदै जाँदा पोर्न फिल्ममा काम गर्ने अनुपात भने घटाएकी छिन्। नसिरुद्धिन शाहसँग ज्याकपटमा अभिनय सुटिङ गरिरहेकी सनीले आगामी वर्ष २०१४ का लागि पनि टिना एन्ड लोलो नामक हिन्दी फिल्म हात पारिसकेकी छिन्।                          Source:Nagariknews.com
Share this article :

0 comments:

Post a Comment

JPT TESTA :

JPT TESTA एउटा मनोरन्जनत्मक ब्लग हो । यो ब्लग मा मलाई मन पर्ने कुरा हरु, मैले सर्च गरेर फेला परेका कुरा हरु, केहि जान्कारी हरु, केहि आफ्नै कुरा हरु, आफ्नै तस्बिर भिडियोहरु र केहि पपुलर सामाचार साइट हरु बाट साभार गरी पोस्ट गर्छौ । तेसैले  यो ब्लग को नाम JPT TESTA रखिए को हो । किन कि यहाँ सबै कुरा समाबेस हुने छ ।यो ब्लग बन्नकोलागि  गूगल दाइ को ठुलो हात छ । तेसैले गूगल दाइ लाई सर्बप्रथम त हार्दिक  धन्यबाद दिना चाहन्छु ।


"सबै कुरा को समाबेसी संगालो  JPT TESTA"





तपाईं को प्रतिकृय यहाँ

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. JPT TESTA - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger