कामवासनाले सबैको मन तानेकै हुन्छ । यस्तै कामवासनालाई विचार गरेर दक्षिण कोरियामा एउटा पार्कको निर्माण गरिएको छ, जुन पार्कमा यौनजन्य क्रियाकलापमा लिप्त भइरहेका मूर्तिले त्यहाँ पुग्ने धेरैलाई यौनका बारेमा जानकारी दिने गर्छ ।
यौन कला समेत सिकाउने खालका मूर्तिहरू उक्त पार्कमा रहेका छन् । उक्त पार्कमा सिओर होगिक युनिभर्सिटीका विद्यार्थीले निर्माण गरेको करिब १ सय ४१ वटा कामवासनायुक्त मूर्तिहरू राखिएको छ । अश्लिल पार्कको नामले समेत चिनिएको उक्त पार्क सन् २००४ मा लभल्याण्ड पार्कका नामले सुरू गरिएको थियो ।
पार्कमा रहेका मूर्तिहरूले मानिसको यौनकलालाई प्रस्तुत गरेको छ भने केही जनावरका यौनकलालाई सामेत प्रस्तुत गरेको छ । उक्त पार्कमा विषेशगरी नवयुवायुवतीहरूको उपस्थिति हुने गर्छ भने यौनप्रेमीहरूका लागि घण्टौ बिताउने ठाऊँका रुपमा समेत यो पार्क चिनिने गर्छ ।
पार्क यौनशिक्षाका साथै हनिमुन जोडीलाई समेत उपयुक्त हुन्छ । हनिमुन जोडिलाई यौनजन्य क्रियाकलाप सिकाउनका लागि प्रसस्त सामग्री पाइने गर्छ । कामकला हेर्न सो पार्कमा संसारभरबाट मान्छे आउने गरेका छन् । पार्कमा स्थापना गरिएका ती मूर्ति हेरेर विवाहित जोडीले आफ्नो यौनकलालाई बढाउने गरेको समेत दावी गरिन्छ ।
सो पार्कमा रहेका कामुक कलायुक्त सबै मूर्ति हेर्न कम्तीमा पनि एक घन्टा समय लाग्छ ।
हेरौ उक्त पार्कमा रहेका केही मूर्तीका तस्विरहरू...

Source :nepaliheadlines.com
- My Fevret News Site 'Nepali Hed lines'

0 comments:
Post a Comment